एक विक्रेताले १० ओटा बस्तुको बिक्रीबाट रु. ७०० रुपैयाँ कमाउँछ । यदि उसले थप एक एकाइ बेच्यो भने, उसको कुल आय रु. ७५० हुन्छ भने सूत्र प्रयोग गरी…
Class 12 Economics · 2079 · Solved Question with Answer
एक विक्रेताले १० ओटा बस्तुको बिक्रीबाट रु. ७०० रुपैयाँ कमाउँछ । यदि उसले थप एक एकाइ बेच्यो भने, उसको कुल आय रु. ७५० हुन्छ भने सूत्र प्रयोग गरी सीमान्त आय पत्ता लगाउनुहोस् ।
A seller earns Rs. 700 from the sale of 10 units of a good. If s/he sells 1 more unit, her/his total revenue becomes Rs 750, then find marginal revenue by using formula
