सँगै दिइएको चित्रमा प्रकाशको आर्वतनको चित्र देखाइएको छ । यस चित्रलाई पूर्ण आन्तरिक परावर्तन देखाउने गरी पूरा गर्नुहोस् । A ray diagram showing…
SEE Class 10 Science · 2080 · Solved Question with Answer
सँगै दिइएको चित्रमा प्रकाशको आर्वतनको चित्र देखाइएको छ । यस चित्रलाई पूर्ण आन्तरिक परावर्तन देखाउने गरी पूरा गर्नुहोस् ।
A ray diagram showing refraction of light is given alongside. Complete it to show total internal reflection.
[Figure: Ray diagram showing light refraction between Medium A and Medium B]
