(a) एउटा त्रिभुज PQR को रचना गर्नुहोस्, जसमा \(PQ = 5.5\) से.मी., \(QR = 7\) से.मी. र \(\angle PQR = 60^\circ\) छन् । उक्त त्रिभुजको क्षेत्रफलसँग…
SEE Class 10 Compulsory Maths · 2082 · Solved Question with Answer
(a) एउटा त्रिभुज PQR को रचना गर्नुहोस्, जसमा \(PQ = 5.5\) से.मी., \(QR = 7\) से.मी. र \(\angle PQR = 60^\circ\) छन् । उक्त त्रिभुजको क्षेत्रफलसँग बराबर क्षेत्रफल हुने र एउटा भुजा 6.5 से.मी. भएको एउटा समानान्तर चतुर्भुजको पनि रचना गर्नुहोस् ।
Construct a triangle PQR in which \(PQ = 5.5\) cm, \(QR = 7\) cm and \(\angle PQR = 60^\circ\). Also construct a parallelogram having one side 6.5 cm and whose area is equal to the area of the triangle.
(b) चित्रमा O वृत्तको केन्द्रबिन्दु र AB व्यास हो । जीवाहरू AC र BD बिन्दु E मा प्रतिच्छेदन भएका छन् । प्रमाणित गर्नुहोस् ।
\(\angle AOD + \angle BOC = 2\angle AED\)
In the figure, O is the centre of a circle and AB is a diameter. The chords AC and BD are intersected at a point E. Prove that:
\(\angle AOD + \angle BOC = 2\angle AED\)
[Figure: Circle with centre O, diameter AB, chords AC and BD intersecting at E]
