Logo

रातो फूल फुले र सेता फूल फुले केराउबिच प्रजनन् गराउँदा आउँने नतिजालाई तालिकामा देखाइएको छ । A pea plant with red flower and white flower are…

SEE Class 10 Science · 2082 · Solved Question with Answer

रातो फूल फुले र सेता फूल फुले केराउबिच प्रजनन् गराउँदा आउँने नतिजालाई तालिकामा देखाइएको छ ।
A pea plant with red flower and white flower are cross-fertilized and result is shown in the table.

(a) यो परिणाम कुन वंशसँग सम्बन्धित छ ?
To which filial generation does this result belong?

(b) उक्त वंशमा रातो र सेतो फूल फुले केराउको फेनोटाइप र जिनोटाइप अनुपात लेख्नुहोस् ।
Write phenotypic and genotypic ratio of red flowered pea plants and white flowered pea plants.

(c) शुद्ध रातो फूल फुले केराउको विरुवाको जिनोटाइप लेख्नुहोस् ।
Write the genotype that represents pure red flowered pea plant.

(d) उक्त क्रसमा RR र rr पनि प्राप्त भएका छन् । यसले कुन नियम प्रमाणित गर्दछ ।
RR and rr are also seen in the cross. Which law does it prove?

Solution

Please login to view the answer.