Logo

आधुनिक पेरियोडिक तालिकाको एक अंग दिइएको छ । दिइएका मङ्केत तत्त्वहरूको वास्तविक होइनन् । A part of the modern periodic table is given. The symbols…

SEE Class 10 Science · 2082 · Solved Question with Answer

आधुनिक पेरियोडिक तालिकाको एक अंग दिइएको छ । दिइएका मङ्केत तत्त्वहरूको वास्तविक होइनन् ।
A part of the modern periodic table is given. The symbols given in table are not real symbols elements:

समूह
Group
IA IIA IIIA IVA VA VIA VIIA 18
परियड
Period 2
A X
परियड
Period 3
C Y Z
परियड
Period 4
B

(a) तालिकामा दिइएका मध्ये सबैभन्दा सक्रिय धातु र अधातुको सङ्केत लेख्नुहोस् ।
Write the symbol of the most reactive metal and non-metal given in the table.

(b) सङ्केत 'Z' ले प्रतिनिधित्व गर्ने तत्त्वको संयुज्यता लेख्नुहोस् ।
Write the valency of the element represented by 'Z'?

(c) तत्त्व C र Y बिच प्रतिक्रिया गर्दा बन्ने यौगिकको अणुसूत्र लेख्नुहोस् ।
Write the molecular formula of compound formed by the reaction between elements C and Y.

Solution

Please login to view the answer.