Logo

पेरियोडिक तालिकाको एउटा अंश दिइएको छ यसमा वास्तविक तत्त्वहरूलाई काल्पनिक संकेतले जनाइएको छ । यसलाई अध्ययन गरी तलका प्रश्नहरूको उत्तर दिनुहोस् । A…

SEE Class 10 Science · 2081 · Solved Question with Answer

पेरियोडिक तालिकाको एउटा अंश दिइएको छ यसमा वास्तविक तत्त्वहरूलाई काल्पनिक संकेतले जनाइएको छ । यसलाई अध्ययन गरी तलका प्रश्नहरूको उत्तर दिनुहोस् ।
A part of periodic table is shown below in which some hypothetical symbols are used to represent real elements. Study the table and answer the following questions.

पिरियड Period IA IIA IIIA IVA VA VIA VIIA 0
n=2 c b Ne
n=3 a d

(i) तत्त्व 'a' को उपसेलको आधारमा इलेक्ट्रोनिक विन्यास गर्नुहोस् ।
Write the electronic configuration of element 'a' on the basis of sub-shell.

(ii) तत्त्व b भन्दा c वढि सक्रिय हुन्छ, किन ?
Element c is more reactive than b, why?

(iii) तत्त्व a को पारमाणविक आकार तत्त्व d को भन्दा ठूलो हुन्छ, किन ?
Atomic size of 'a' is greater than element d, why?

Solution

Please login to view the answer.