Logo

राकेशले चित्रमा देखाएजस्तै एउटा मोटरको मोडल बनाउँदा तिनले क्वाइलको दुवैतिरको छेउको इनामेल खुर्केका थिए र नयाँ सेलको प्रयोग गरेका थिए । तिनले क्वाइलको…

SEE Class 10 Science · 2080 · Solved Question with Answer

राकेशले चित्रमा देखाएजस्तै एउटा मोटरको मोडल बनाउँदा तिनले क्वाइलको दुवैतिरको छेउको इनामेल खुर्केका थिए र नयाँ सेलको प्रयोग गरेका थिए । तिनले क्वाइलको नजिकै चुम्बक लैजाँदा विद्युत् परिपथ सही भए पनि क्वाइल घुमेन । यसका दुईओटा सम्भावित कारणहरू लेख्नुहोस् ।

A model of DC motor as shown in the diagram was made by Rakesh. He removed the enamels of the ends of the coil and used new cell. When he brought a magnet close to the coil it did not move although there was no problem in circuit? What might be the possible causes of it? Mention any two of them.

[Figure: DC motor model photograph showing coil and magnet setup]

Solution

Please login to view the answer.