Logo

एक दम्पतिबाट पाँच वर्षको अन्तरमा दुईजना बच्चाहरू जन्मिएका छन् । A married couple has given birth of two children in the interval of five years. (a)…

SEE Class 10 Compulsory Maths · 2081 · Solved Question with Answer

एक दम्पतिबाट पाँच वर्षको अन्तरमा दुईजना बच्चाहरू जन्मिएका छन् ।
A married couple has given birth of two children in the interval of five years.

(a) अनाश्रित घटनालाई परिभाषित गर्नुहोस् ।
Define independent events.

(b) सम्भावित सबै परिणामहरू वृक्षचित्रमा देखाउनुहोस् ।
Show all the possible outcomes in a tree diagram.

(c) दुवै बच्चा छोरी नै हुने सम्भाव्यता पत्ता लगाउनुहोस् ।
Find the probability of having both daughters.

(d) दुवै बच्चा छोरा नै हुने सम्भाव्यता अधिकतम सम्भाव्यता भन्दा कतिले कम वा बढी होला ? गणना गर्नुहोस् ।
By how much the probability of getting both children son is less or more than the maximum probability? Calculate it.

Solution

Please login to view the answer.