Logo

एकजना मानिस पिसाब गर्न गएको केही समयपछि त्यहीँ टोइलेटमा अर्को मानिस जान्छ । उक्त मानिसले टोइलेटको प्यानमा कमिलाहरू देख्छ । A man pees in pan of…

SEE Class 10 Science · 2080 · Solved Question with Answer

एकजना मानिस पिसाब गर्न गएको केही समयपछि त्यहीँ टोइलेटमा अर्को मानिस जान्छ । उक्त मानिसले टोइलेटको प्यानमा कमिलाहरू देख्छ ।
A man pees in pan of toilet. After some time another man observes the pan and sees ants on the pan of the toilet.

(i) उक्त प्यानमा यस्तो अवस्था के कारणले देखिएको होला ? व्याख्या गर्नुहोस् ।
What is the reason that the pan has such condition? Explain.

(ii) पहिलो मानिसले यस अवस्थालाई कम गर्न उसको दैनिक क्रियाकलापमा के कस्तो परिवर्तन गर्नुपर्छ ? कुनै दुई सुझाव दिनुहोस् ।
How should the first man change in his day to day activities to reduce this condition? Write any two suggestions.

Solution

Please login to view the answer.