चित्रमा देखाइएको चुम्बकलाई सोलेन्वाइड भित्र छिराउँदा ग्याल्भानोमिटरको सुई घुम्छ, यसको कारण के होला ? A magnet as shown in the figure if inserted into…
SEE Class 10 Science · 2082 · Solved Question with Answer
चित्रमा देखाइएको चुम्बकलाई सोलेन्वाइड भित्र छिराउँदा ग्याल्भानोमिटरको सुई घुम्छ, यसको कारण के होला ?
A magnet as shown in the figure if inserted into the solenoid, the needle of galvanometer is deflected. What could be the reason for this?
(i) मोटर असर (Motor effect)
(ii) विद्युत चुम्बकीय उत्पादन (electromagnetic induction)
(iii) म्युचुअल उपपादन (Mutual induction)
(iv) विद्युतको चुम्बकीय असर (Magnetic effect of current)
