(a) चित्रमा देखाइएको दृष्टिको कमजोरी पहिचान गर्नुहोस् । Identify the type of defect of vision shown in the figure. (b) उक्त कमजोरीको कुनै एउटा कारण…
SEE Class 10 Science · 2082 · Solved Question with Answer
(a) चित्रमा देखाइएको दृष्टिको कमजोरी पहिचान गर्नुहोस् ।
Identify the type of defect of vision shown in the figure.
(b) उक्त कमजोरीको कुनै एउटा कारण लेख्नुहोस् ।
Write any one cause of this defect.
(c) उक्त कमजोरीलाई सुधार गर्ने नामाङ्कित किरण चित्र कोर्नुहोस् ।
Draw a well labeled ray diagram showing a corrective measure of this defect.
(d) भाग A मा आकृति बनेको भए उक्त व्यक्तिले कुन लेन्स राखिएको चस्मा लगाउनु पर्थ्यो ?
If image is formed at part A spectacle of which lens contained would have the person use?
