तल जनन् विज्ञान सँग सम्बन्धित एउटा तथ्य र दुईओटा कथनहरू दिइएका छन् : A fact and two statements related with genetics are given below. तथ्य Fact: 1.…
SEE Class 10 Science · 2080 · Solved Question with Answer
तल जनन् विज्ञान सँग सम्बन्धित एउटा तथ्य र दुईओटा कथनहरू दिइएका छन् :
A fact and two statements related with genetics are given below.
तथ्य Fact:
1. इन भिट्रो फर्टिलाइजेसन भनेको गर्भाधानको एउटा यस्तो प्रक्रिया हो जसमा एउटा काँचको भाँडोमा डिम्बकोष र शुक्राणुको मिलन हुन्छ । त्यसपछि मात्र यसलाई आमाको पाठेघरमा पठाइन्छ ।
In vitro fertilization is a process of fertilization where an egg is combined with sperm in a glass vessel and then it is transferred in mother's uterus.
कथन Statements:
1. यस प्रक्रियामा शुक्राणुको आवश्यकता हुँदैन ।
Sperm is not needed for this process
2. सरोगेट आमाले आफ्नो पाठेघरमा भ्रूणको विकास गर्न सक्छिन् ।
Surrogate mother can grow the embryo in her uterus.
(i) तथ्य र दुवै कथनहरू सही छन् ।
The fact and the statement both are correct
(ii) तथ्य गलत छ र दुवै कथनहरू सही छन् ।
Fact is incorrect but both the statements are correct.
(iii) तथ्य र कथन 2 सही छन् तर कथन 1 गलत छ ।
Fact and statement 2 are correct but statement 1 is incorrect.
(iv) तथ्य र कथन 1 सही छन् तर तथ्य 2 गलत छ ।
Fact and statement 1 are correct but statement 2 is incorrect.
