Logo

पास्कलको नियमका बारेमा एउटा तथ्य र दुइओटा कथनहरू दिइएका छन् । A fact and two statements about Pascal's law are given below: तथ्य: (Fact) - कुनै बन्द…

SEE Class 10 Science · 2080 · Solved Question with Answer

पास्कलको नियमका बारेमा एउटा तथ्य र दुइओटा कथनहरू दिइएका छन् ।
A fact and two statements about Pascal's law are given below:

तथ्य: (Fact) - कुनै बन्द भाँडोमा रहेको तरललाई एकातिरबाट चाप दिँदा उक्त चाप चारैतिर समान रुपले प्रसारित हुन्छ ।
The pressure given on an enclosed liquid is equally transmitted in all the directions by the liquid.

कथन (Statements)-
a) यो नियम पनडुब्बीको कार्यविधिमा प्रयोग हुन्छ ।
The law is applicable in functioning of a submarine.
b) यो नियम चारपाङ्ग्रे वाहनहरूको ब्रेकिङ प्रणालीमा प्रयोग हुन्छ ।
The law is applicable in braking system of four wheelers.

i. तथ्य र दुवै कथनहरू सही छन् ।
Fact and both the statements are correct.
ii. तथ्य सही छ तर दुवै कथनहरू गलत छन् ।
Fact is correct but both the statements are incorrect.
iii. तथ्य र कथन 1 सही छन् तर कथन 2 गलत छ ।
Fact and statement 1 are correct but statement 2 is incorrect.
iv. तथ्य र कथन 2 सही छन् तर कथन 1 गलत छ ।
Fact and statement 2 are correct but statement 1 is incorrect.

Solution

Please login to view the answer.