(a) काँच र हिरामा, हिरा बढी चम्किनुका दुईओटा कारणहरू लेख्नुहोस् । Diamond shines more than glass, why? Write two reasons. (b) सेतो प्रकाशलाई…
SEE Class 10 Science · 2081 · Solved Question with Answer
(a) काँच र हिरामा, हिरा बढी चम्किनुका दुईओटा कारणहरू लेख्नुहोस् ।
Diamond shines more than glass, why? Write two reasons.
(b) सेतो प्रकाशलाई प्रिज्मबाट पठाउँदा सात अलग अलग रङमा विच्छेदन हुने प्रक्रियाको चित्र बनाउनुहोस् र चित्रमा रङहरूको नाम क्रमसँग लेख्नुहोस् ।
Draw a diagram to show the splitting of white light into seven colors, when it passes through a prism. Label the colors in the diagram in correct order.
