ज्वालामुखी विस्फोटन (A) र जीवावशेष इन्धनको दोहन (B) यी दुई जलवायु परिवर्तनका कारणहरू हुन् । यिनीहरूका बारेमा दिइएकामध्ये कुन विकल्प सही छ ? Volcanic…
SEE Class 10 Science · 2081 · Solved Question with Answer
ज्वालामुखी विस्फोटन (A) र जीवावशेष इन्धनको दोहन (B) यी दुई जलवायु परिवर्तनका कारणहरू हुन् । यिनीहरूका बारेमा दिइएकामध्ये कुन विकल्प सही छ ?
Volcanic eruption (A) and over use of fossils fuel (B) are two causes of climate change. Which of the following alternative is correct about these?
(i) A प्राकृतिक कारण र B मानवीय कारण
A is a natural cause and B is a human cause
(ii) A मानवीय कारण B प्राकृतिक कारण
A is an human cause and B is a natural cause
(iii) दुवै मानवीय कारण हुन् । (Both A and B are human causes)
(iv) दुवै प्राकृतिक कारणहरू हुन् । (Both A and B are natural causes)
