Logo

तीनओटा फरक फरक लेन्सहरू A, B र C का अगाडि कुनै वस्तु राख्दा बन्ने आकृतिहरूको प्रकृति तलको तालिकामा दिइएको छ : Image formed by three different lenses…

SEE Class 10 Science · 2080 · Solved Question with Answer

तीनओटा फरक फरक लेन्सहरू A, B र C का अगाडि कुनै वस्तु राख्दा बन्ने आकृतिहरूको प्रकृति तलको तालिकामा दिइएको छ :

Image formed by three different lenses A, B and C and their natures are given in the table below.

लेन्सहरू
Lenses
वस्तुको अवस्थाहरू
Position of object
आकृतिको प्रकृति
Nature of image
A 2F भन्दा पर राख्दा
Beyond 2F
वास्तविक, वस्तुभन्दा सानो र उल्टो
Real, diminished and inverted
B F र O का विचमा
In between F and O
अवास्तविक, वस्तुभन्दा ठुलो र सुल्टो
Virtual, Magnified and erected
C F र 2F को विचमा
In between F and 2F
अवास्तविक, वस्तुभन्दा सानो र सुल्टो
Virtual, diminished and erected

(i) उक्त लेन्सहरूमध्ये कुन दुईओटा लेन्सहरूलाई दूरदृष्टि कमजोरी हटाउन प्रयोग गरिन्छ ?

Which of two lenses among them can be used in the remedy of long sightedness?

(ii) लेन्स B को केन्द्रीकरण दूरी 3cm मानेर बन्ने आकृतिको किरण रेखाचित्र कोर्नुहोस् ।

Draw a ray diagram for the image formed assuming 3 cm focal length of lens B.

(iii) लेन्स C को अगाडि 2F दूरीमा वस्तु राख्दा बन्ने आकृतिको प्रकृति लेख्नुहोस ।

Write the nature of image formed by the lens C when object is kept at 2F of it.

Solution

Please login to view the answer.