Logo

A, B र C नामाइकृत तीनओटा विकर प्रत्येकमा 25 मिलिलिटर पानी लिइएको थियो । A, B र C विकरमा क्रमशः NaOH, सुखा CuSO₄ र NaCl हाल्दा विकर A र B को तापक्रम…

SEE Class 10 Science · 2082 · Solved Question with Answer

A, B र C नामाइकृत तीनओटा विकर प्रत्येकमा 25 मिलिलिटर पानी लिइएको थियो । A, B र C विकरमा क्रमशः NaOH, सुखा CuSO₄ र NaCl हाल्दा विकर A र B को तापक्रम वृद्धि भएको तर विकर C मा तापक्रम घटेको पाइयो । तलका मध्ये कुन भनाइ सही छ ?

Three beakers labelled as A, B and C each containing 25 ml of water were taken. A small amount of NaOH, anhydrous CuSO₄ and NaCl were added to the beakers A, B and C respectively. It was observed that there was an increase in temperature of the solution in beakers A and B whereas in beaker C, the temperature of the solution decreases. Which one of the statement is correct?

(i) विकर A र B मा तापदायक र C मा तापशोषक प्रतिक्रिया भएको छ ।

In beakers A and B, exothermic and C endothermic reaction has occurred.

(ii) विकर A र B मा तापशोषक र C मा तापदायक प्रतिक्रिया भएको छ ।

In beakers A and B, endothermic and C exothermic reaction has occurred.

(iii) विकर A, B र C मा तापदायक प्रतिक्रिया भएको छ ।

In beakers A, B and C exothermic reaction has occurred.

(iv) यो सूचनाको आधारमा ताप सम्बन्धी धारणा बनाउन सकिँदैन ।

Concept of heat cannot be developed by this information.

Solution

Please login to view the answer.