Logo

दुई जना विद्यार्थीको रक्त समूह परीक्षण गर्दाको नतिजा तालिकामा देखाइएको छ । विद्यार्थी A र विद्यार्थी B को रक्त समूह पहिचान गर्नुहोस् । कस्तोलाई A…

SEE Class 10 Science · 2081 · Solved Question with Answer

दुई जना विद्यार्थीको रक्त समूह परीक्षण गर्दाको नतिजा तालिकामा देखाइएको छ । विद्यार्थी A र विद्यार्थी B को रक्त समूह पहिचान गर्नुहोस् । कस्तोलाई A पोजेटिभ र कस्तोलाई O नेगेटिभ रक्त समूह भनिन्छ ?
The results of the blood group test of two students are shown in the table. Identify the blood group of the student A and student B. What type of blood group is called A-positive and what type is called O-negative blood group?

विद्यार्थी (Student) A
एन्टिजेन (Antigen) A B D
रगत जम्ने Blood clot देखियो (seen) देखिएन (unseen) देखियो (seen)
विद्यार्थी (Student) B
एन्टिजेन (Antigen) A B D
रगत जम्ने Blood clot देखिएन (unseen) देखियो (seen) देखियो (seen)
Solution

Please login to view the answer.