a) समानान्तर चतुर्भुज ABCD को रचना गर्नुहोस् जसमा \(AB = 6\) से.मि., \(\angle CAB = 45°\) र \(AC = 5\) से.मि. छन् । उक्त समानान्तर चतुर्भुजको…
SEE Class 10 Compulsory Maths · 2080 · Solved Question with Answer
a) समानान्तर चतुर्भुज ABCD को रचना गर्नुहोस् जसमा \(AB = 6\) से.मि., \(\angle CAB = 45°\) र \(AC = 5\) से.मि. छन् । उक्त समानान्तर चतुर्भुजको क्षेत्रफलसँग बराबर हुने र एउटा भुजा 6.5 से.मि. भएको एउटा त्रिभुजको पनि रचना गर्नुहोस् ।
Construct a parallelogram ABCD, in which \(AB = 6\) cm, \(\angle CAB = 45^\circ\) and \(AC = 5\) cm. Also, construct a triangle having one side 6.5 cm, whose area is equal to the area of the parallelogram.
b) सरल गर्नुहोस् (Simplify): \(\frac{3x+1}{9x^2+3x+1} + \frac{3x-1}{9x^2-3x+1} + \frac{2}{81x^4+9x^2+1}\)
c) वर्ग पूरा गरी हल गर्नुहोस् (Solve by completing square): \(x^2 - 5x + 6 = 0\)
