विकर A मा 30°C सेन्टिग्रेड तापक्रम भएको फिका HCl र विकर B मा 20°C तापक्रम भएको फिका HCl राखिएको छ । दुवैमा समान साइजका चुनढुङ्गाका टुक्राहरू राखियो…
SEE Class 10 Science · 2081 · Solved Question with Answer
विकर A मा 30°C सेन्टिग्रेड तापक्रम भएको फिका HCl र विकर B मा 20°C तापक्रम भएको फिका HCl राखिएको छ । दुवैमा समान साइजका चुनढुङ्गाका टुक्राहरू राखियो भैते कुन चाँहिमा चाँडो रासायनिक प्रतिक्रिया हुन्छ, किन ?
Beaker A contains dil.HCl at 30°C and beaker B contains dil.HCl at 20°C. If lime stones of same size are placed in those beakers, in which beaker will the reaction take place faster? Why?
