शीर्षविन्दुहरू A(2,0), B(2,9) र C(6,7)भएको त्रिभुज ABC लाई एउटा 2×2 स्थानान्तरण मेट्रिक्सले शीर्षविन्दुहरू A′(0,2), B′(9,2) र C′(7,6) भएको त्रिभुज…
SEE Class 10 Optional Maths · 2082 · Solved Question with Answer
शीर्षविन्दुहरू A(2,0), B(2,9) र C(6,7)भएको त्रिभुज ABC लाई एउटा 2×2 स्थानान्तरण मेट्रिक्सले शीर्षविन्दुहरू A′(0,2), B′(9,2) र C′(7,6) भएको त्रिभुज A'B'C' मा स्थानान्तरण गर्छ भने स्थानान्तरण गर्ने 2×2 मेट्रिक्स पत्ता लगाउनुहोस् ।
A triangle ABC with vertices A(2,0), B(2,9)B(2, 9)B(2,9) and C(6,7)C(6, 7)C(6,7) is transformed on to the triangle A'B'C' with vertices A′(0,2), B′(9,2)and C′(7,6) by a 2×2 transformation matrix. Find the 2×2 transformation matrix.
