Logo

एउटा वर्गाकार आधार भएको पिरामिडको आयतन 960 घन से.मी. र ठाडो उचाइ 5 से.मी. छन् । The volume of a square based pyramid is 960 cubic cm. and its…

SEE Class 10 Compulsory Maths · 2082 · Solved Question with Answer

एउटा वर्गाकार आधार भएको पिरामिडको आयतन 960 घन से.मी. र ठाडो उचाइ 5 से.मी. छन् ।

The volume of a square based pyramid is 960 cubic cm. and its vertical height is 5 cm.

(a) वर्गाकार आधार भएको पिरामिडको आयतन पत्ता लगाउने सूत्र \(V = \frac{1}{3}a^2h\) मा \(a\) ले के जनाउँछ ? लेख्नुहोस् ।

What does \(a\) denote in the formula \(V = \frac{1}{3}a^2h\), to find the volume of the square based pyramid? Write it.

(b) उक्त पिरामिडको पूरा सतहको क्षेत्रफल कति हुन्छ ? पत्ता लगाउनुहोस् ।

What is the total surface area of the pyramid? Find it.

(c) उक्त पिरामिडको आधारको क्षेत्रफल र एउटा त्रिभुजाकार सतहको क्षेत्रफल तुलना गर्नुहोस् ।

Compare the area of base and the area of a triangular surface of the pyramid.

Solution

Please login to view the answer.