90°C तापक्रम भएको 10 kg तातो पानीलाई 20°C तापक्रम भएको 20 kg चिसो पानीमा मिसाउँदा मिश्रित पानीको अन्तिम तापक्रम कति हुन्छ ? (पानीको विशिष्ट तापधारण…
SEE Class 10 Science · 2082 · Solved Question with Answer
90°C तापक्रम भएको 10 kg तातो पानीलाई 20°C तापक्रम भएको 20 kg चिसो पानीमा मिसाउँदा मिश्रित पानीको अन्तिम तापक्रम कति हुन्छ ? (पानीको विशिष्ट तापधारण क्षमता 4200 J/Kg°C छ ।)
If hot water of mass 10 kg at 90°C is mixed with 20 kg of cold water at 20°C, what is the final temperature of the water? (Specific heat capacity of mixture is 4200 J/kg°C.)
