एउटा मानिसले कुनै ठाउँमा 9 kg पिण्ड भएको वस्तुको तौल 90N पायो । सोही ठाउँमा उक्त वस्तुलाई तलतिर खसाल्दा त्यस वस्तुलाई जमिनमा पुग्न 2 sec लाग्यो ।…
SEE Class 10 Science · 2080 · Solved Question with Answer
एउटा मानिसले कुनै ठाउँमा 9 kg पिण्ड भएको वस्तुको तौल 90N पायो । सोही ठाउँमा उक्त वस्तुलाई तलतिर खसाल्दा त्यस वस्तुलाई जमिनमा पुग्न 2 sec लाग्यो । हावाको अवरोधलाई शून्य मान्ने हो भने;
A man found 90 N weight of an object of 9 kg mass at a place. From the same place the object was dropped down for 2 s to reach on the ground assuming air resistance is zero;
(i) वस्तु कति उचाइबाट खसाइएको थियो ?
From what height did the object drop?
(ii) यदि त्यही ठाउँमा 500 g को ढुङ्गालाई सोही उचाइबाट खसाल्दा कति समयमा जमिनमा पुग्छ ?
If a stone of 500 g is dropped down from the same heights, how long does it take to reach the ground? Explain with reason.
