Logo

कृतिमे चौडाइको दोब्बर लम्बाइ भएको आफ्नो खेतको वरिपरि तारको बार लगाउन चाहन्छिन् । उक्त खेतको क्षेत्रफल 800 वर्गफिट छ । Kriti wants to fence her field…

SEE Class 10 Compulsory Maths · 2081 · Solved Question with Answer

कृतिमे चौडाइको दोब्बर लम्बाइ भएको आफ्नो खेतको वरिपरि तारको बार लगाउन चाहन्छिन् । उक्त खेतको क्षेत्रफल 800 वर्गफिट छ ।

Kriti wants to fence her field having length twice of breadth. The area of the field is 800 square feet.

(a) वर्ग समीकरणको स्तरीय स्वरूप लेख्नुहोस् ।

Write down the standard form of quadratic equation.

(b) खेतको वरिपरि एक पटक तारबारले घेरा हाल्न कति लामो तार चाहिएला ? पत्ता लगाउनुहोस् ।

How much the length of wire is required to fence the field once with wire? Find it.

Solution

Please login to view the answer.