Logo

एउटा सर्वेक्षणमा सहभागी भएका मानिसहरूमध्ये 80 जना मानिसहरूले सुन्तला मन पराउने र 85 जना मानिसहरूले आँप मन पराउने र 75 जना मानिसहरूले दुवै मन पराउने…

SEE Class 10 Compulsory Maths · 2080 · Solved Question with Answer

एउटा सर्वेक्षणमा सहभागी भएका मानिसहरूमध्ये 80 जना मानिसहरूले सुन्तला मन पराउने र 85 जना मानिसहरूले आँप मन पराउने र 75 जना मानिसहरूले दुवै मन पराउने जानकारी दिंदा 50 जना मानिसहरूले यीमध्ये कुनै पनि फलफूल मन पराएनन् ।

Out of the people who participated in a survey, 80 people liked oranges, 85 people liked mangoes and 75 people liked both, while 50 people did not like any of these fruits.

a) सुन्तला मन पराउने मानिसहरूको समूहलाई O र आँप मन पराउने मानिसहरूको समूहलाई M मानी दुवै फलफूल मन पराउने मानिसहरूको समूहलाई गणनात्मक संकेतमा लेख्नुहोस् ।

Assuming the set of people who like oranges as O and mangoes as M, write the set of people who like both fruits in the cardinality notation.

b) माथिको तथ्यलाई भेन चित्रमा प्रस्तुत गर्नुहोस् ।

Present the above information in a Venn diagram.

c) भेन चित्रको प्रयोग गरी सर्वेक्षण गरिएको जम्मा मानिसहरूको संख्या पत्ता लगाउनुहोस् ।

Find the total number of people who participated in the survey by using Venn diagram.

d) एउटा मात्र फलफूल मन पराउने मानिसहरूको संख्या र दुवै फलफूल मन पराउने मानिसहरूको संख्या तुलना गर्नुहोस् ।

Compare the number of people who like only one fruit and the number of people who like both the fruits.

Solution

Please login to view the answer.