एउटा समुदायमा रहेका 80 जना युवाहरूको समूहमा गरिएको सर्वेक्षणमा आइफोन र एन्ड्रोइड फोन मन पराउने युवाहरूको अनुपात 3:2 पाइयो । तीमध्ये 10 जनाले दुवै…
SEE Class 10 Compulsory Maths · 2082 · Solved Question with Answer
एउटा समुदायमा रहेका 80 जना युवाहरूको समूहमा गरिएको सर्वेक्षणमा आइफोन र एन्ड्रोइड फोन मन पराउने युवाहरूको अनुपात 3:2 पाइयो । तीमध्ये 10 जनाले दुवै प्रकारको र 10 जनाले अन्य प्रकारको फोन मन पराएको पाइयो ।
In a survey among 80 youths of a community, it is found that the ratio of the number of youths who liked iPhone and Android phone was 3:2. Among them 10 liked both types and 10 liked other types of phone.
(a) यदि I र A ले क्रमशः आइफोन र एन्ड्रोइड फोन मन पराउने युवाहरूको समूह जनाएको भए \(n(I \cap A)\) को मान लेख्नुहोस् ।
If I and A denote the sets of youths who liked iPhone and Android Phone respectively, write the value of \(n(I \cap A)\).
(b) माथिको जानकारीलाई भेन चित्रमा प्रस्तुत गर्नुहोस् ।
Show the above information in a Venn-diagram.
(c) आइफोन मात्र मन पराउने युवाहरूको सङ्ख्या पत्ता लगाउनुहोस् ।
Find the number of youths who liked iPhone only.
(d) आइफोन मात्रै मन पराउने युवाहरूको सङ्ख्या एन्ड्रोइड फोन मात्रै मन पराउने सङ्ख्याभन्दा कति प्रतिशत कम वा बढी रहेछन् ? तुलना गर्नुहोस् ।
By what percentage more or less is the number of youths who liked iPhone only than the number of youths who liked only Android Phone? Compare it.
