एउटा फोटोकपी मेसिन रु. 80,000 मा खरिद गरियो । उक्त मेसिनको प्रयोगबाट 2 वर्षमा रु. 30,000 मात्र आम्दानी भयो । मेसिनको मूल्यमा प्रतिवर्ष 20% का दरले…
SEE Class 10 Compulsory Maths · 2081 · Solved Question with Answer
एउटा फोटोकपी मेसिन रु. 80,000 मा खरिद गरियो । उक्त मेसिनको प्रयोगबाट 2 वर्षमा रु. 30,000 मात्र आम्दानी भयो । मेसिनको मूल्यमा प्रतिवर्ष 20% का दरले ह्रास आउँछ र 2 वर्षपछि उक्त मेसिन बिक्री गरियो ।
A photocopy machine is purchased for Rs. 80,000. After using it for 2 years, only Rs. 30,000 is earned. The price of machine depreciates annually at the rate of 20% and the machine is sold after 2 years.
(a) मेसिनको सुरुको मूल्य \(V_0\), वार्षिक मिश्रह्रासदर R र T वर्षपछिको मेसिनको मूल्य \(V_T\) भए \(V_T\) लाई \(V_0\), R र T को रूपमा व्यक्त गर्नुहोस् ।
The initial price of a machine is \(V_0\), annual rate of compound depreciation is R and the price of machine after T years is \(V_T\), express \(V_T\) in terms of \(V_0\), R and T.
(b) उक्त मेसिन बिक्री गर्दा भएको कुल नाफा वा नोक्सान रकम पत्ता लगाउनुहोस् ।
Find the total profit or loss amount on selling the machine.
(c) यदि उनले सो मेसिन थप 1 वर्ष प्रयोग गरी बेचेको भए विकी मूल्य खरिद मूल्यभन्दा कतिले कमी वा बढी हुन्थ्यो ? तुलना गर्नुहोस् ।
If he had sold the machine after using it one year more, then by how much the selling price is less or more than the purchased price? Compare it.
