सोली आकारमा रहेको एउटा टेन्टको आधारको अर्धव्यास र ठाडो उचाइ कमश: 8 मिटर र 6 मिटर छन् । \([\pi = \frac{22}{7}]\) The radius of the base and vertical…
SEE Class 10 Compulsory Maths · 2080 · Solved Question with Answer
सोली आकारमा रहेको एउटा टेन्टको आधारको अर्धव्यास र ठाडो उचाइ कमश: 8 मिटर र 6 मिटर छन् । \([\pi = \frac{22}{7}]\)
The radius of the base and vertical height of a conical tent are 8 meter and 6 meter respectively. \([\pi = \frac{22}{7}]\)
a) सोलीको बक्रसतहको क्षेत्रफल निकाल्ने सूत्र लेख्नुहोस् ।
Write the formula for finding the curved surface area of a cone.
b) उक्त टेन्टमा प्रयोग भएको कपडाको रु. 50 प्रति वर्ग मिटरले लाग्ने खर्च पत्ता लगाउनुहोस् ।
Find the cost of the canvas used in the tent at the rate of Rs. 50 per square meter.
