Logo

75 पूर्णाङ्कको गणितको एउटा परीक्षामा विद्यार्थीहरूले प्राप्त गरेका अङ्क तलको तालिकामा दिइएको छ । The marks obtained by the students in an exam of…

SEE Class 10 Compulsory Maths · 2081 · Solved Question with Answer

75 पूर्णाङ्कको गणितको एउटा परीक्षामा विद्यार्थीहरूले प्राप्त गरेका अङ्क तलको तालिकामा दिइएको छ ।

The marks obtained by the students in an exam of mathematics of 75 full marks are given in the following table.

प्राप्ताङ्क (Obtained Marks) 0-15 15-30 30-45 45-60 60-75
विद्यार्थी सङ्ख्या (Number of students) 2 5 4 6 3

(a) माथिको तथ्याङ्कबाट रीत पर्ने श्रेणी उल्लेख गर्नुहोस् ।

Illustrate the modal class from the above data.

(b) माथिको तालिकाबाट मधिका निकाल्नुहोस् ।

Find the median from the above table.

(c) माथिको तालिकाबाट मध्यक पत्ता लगाउनुहोस् ।

Find the mean from the above table.

(d) सो परीक्षामा सहभागी विद्यार्थी सङ्ख्यामध्ये रीत श्रेणी भन्दा तलको वर्गान्तरमा कति प्रतिशत विद्यार्थी रहेछन् ? पत्ता लगाउनुहोस् ।

Among all the participants in the exam, what percentage of students obtained marks below the model class? Find it.

Solution

Please login to view the answer.