Logo

गीताले एउटा बैंकमा रु 75,000 वार्षिक 8% व्याजदरमा र रीताले सोही बैंकमा समान रकम वार्षिक 10% व्याजदरमा जम्मा गरेछन् । गीताले अर्धवार्षिक चक्रीय व्याज…

SEE Class 10 Compulsory Maths · 2080 · Solved Question with Answer

गीताले एउटा बैंकमा रु 75,000 वार्षिक 8% व्याजदरमा र रीताले सोही बैंकमा समान रकम वार्षिक 10% व्याजदरमा जम्मा गरेछन् । गीताले अर्धवार्षिक चक्रीय व्याज र रीताले वार्षिक चक्रीय व्याज प्राप्त गर्छिन् ।

Gita deposited Rs. 75,000 at the rate of interest 8% p.a. in a bank and Rita also deposited the same amount at the rate of interest 10% p.a. in the same bank. Gita receives semiannually compound interest and Rita receives annually compound interest.

a) अर्धवार्षिक चक्रीय व्याज निकाल्ने सूत्र लेख्नुहोस् ।
Write the formula for finding semiannually compound interest.

b) 2 वर्षमा गीताले कति व्याज प्राप्त गर्छिन् ? पत्ता लगाउनुहोस् ।
How much interest does Gita receive in 2 years? Find it.

c) 2 वर्षको अवधिमा कुन व्यक्तिले वढि लाभ पाएछन् ? कारण सहित रकम गणना गर्नुहोस् ।
Which person received more gain in 2 years? Calculate the amount with reason.

Solution

Please login to view the answer.