Logo

एउटा भोलामा 7 ओटा काला र 4 ओटा राता उस्तै र उत्रै बलहरू छन् । दुई ओटा बलहरू एकपछि अर्को गरी पुनः नराखी भिकिएको छ । A bag contains 7 black and 4 red…

SEE Class 10 Compulsory Maths · 2081 · Solved Question with Answer

एउटा भोलामा 7 ओटा काला र 4 ओटा राता उस्तै र उत्रै बलहरू छन् । दुई ओटा बलहरू एकपछि अर्को गरी पुनः नराखी भिकिएको छ ।

A bag contains 7 black and 4 red balls of same shape and size. Two balls are drawn randomly one after another without replacement.

(a) यदि B र R दुई अनाश्रित घटनाहरू भए \(P(B \cap R)\) को सूत्र लेख्नुहोस् ।

If B and R be two independent events then write the formula of \(P(B \cap R)\).

(b) सबै सम्भावित परिणामहरूको सम्भाव्यतालाई वृक्ष चित्रमा देखाउनुहोस् ।

Show the probability of all possible outcomes in a tree diagram.

(c) दुवै बल कालो नै पर्ने सम्भाव्यता पत्ता लगाउनुहोस् ।

Find the probability of getting both black balls.

(d) दुवै बल रातो पर्ने सम्भाव्यता, दुवै बल कालो पर्ने सम्भाव्यता भन्दा कति बढी वा घटी छ ? पत्ता लगाउनुहोस् ।

By how much the probability of getting both red balls is more or less than the probability of getting both black balls? Find it.

Solution

Please login to view the answer.