दिइएको चित्र एउटा सोली र अर्धगोला मिली बनेको खेलौना हो । सो खेलौनाको साभा अर्धव्यास 7 से.मी. र पुरा उचाइ 31 से.मी. छन् । The given figure is of a toy…
SEE Class 10 Compulsory Maths · 2082 · Solved Question with Answer
दिइएको चित्र एउटा सोली र अर्धगोला मिली बनेको खेलौना हो । सो खेलौनाको साभा अर्धव्यास 7 से.मी. र पुरा उचाइ 31 से.मी. छन् ।
The given figure is of a toy made with the combination of a cone and hemi-sphere. The common radius of the toy is 7 cm and total height is 31 cm.
[Figure: Toy made of cone and hemisphere with common radius 7cm and total height 31cm]
(a) सोलीको आधारको अर्धव्यास \((r)\), ठाडो उचाइ \((h)\) र छड्के उचाइ \((l)\) बिचको सम्बन्ध लेख्नुहोस् ।
Write the relation among the radius of the base of a cone \((r)\), vertical height \((h)\) and slant height \((l)\).
(b) सो खेलौनाको सोली भागको बक्र सतहको क्षेत्रफल निकाल्नुहोस् ।
Find the curved surface area of the conical part of the toy.
(c) सोली भागको आयतन अर्धगोलाकार भागको आयतनभन्दा कति कम वा बढी छ ? गणना गरी तुलना गर्नुहोस् ।
By how much the volume of conical part is less or more than the volume of hemi-spherical part? Compare with calculation.
