अरुण उपत्यका क्षेत्रमा 650 भन्दा वढी प्रजानीका चराहरू पाइन्छन् । मानौ यीमध्ये कनै 10 प्रजानीका चराहरूको जम्मा सङ्ख्या 2,04,600 रहेछ । जहाँ एकभन्दा…
SEE Class 10 Compulsory Maths · 2080 · Solved Question with Answer
अरुण उपत्यका क्षेत्रमा 650 भन्दा वढी प्रजानीका चराहरू पाइन्छन् । मानौ यीमध्ये कनै 10 प्रजानीका चराहरूको जम्मा सङ्ख्या 2,04,600 रहेछ । जहाँ एकभन्दा अर्को प्रजातीका चराहरूको सङ्ख्या दोव्वर छन् ।
More than 650 species of birds are found in Arun Valley. Let among them, the total number of birds of 10 species is 2,04,600 where one species is double of the former species.
a) माथिको सन्दर्भ कुन अनुक्रममा उल्लेख गरिएको छ ? लेख्नुहोस् ।
To which sequence of the given context is related with? Write it.
b) सवैभन्दा कम पहिलो प्रजानीका चराहरूको सङ्ख्या पत्ता लगाउनुहोस् ।
Find the number of birds of minimum first species.
c) चौथो प्रजातीका चराहरूको सङ्ख्या दोस्रो प्रजातीका चराहरूका सङ्ख्याको कति गुणा हुन्छ ? गणना गर्नुहोस् ।
How many times is the number of fourth species of the birds than that of second species? Calculate it.
