Logo

एउटा रुख कुनै ठाउँबाट हावाले भाँचिएर नछुट्टिएको अवस्थामा टुप्पोले जमिनमा छुंदा जमिनसंग \(60^\circ\) को कोण बनेको छ । उक्त रुखको भाँचिएको भागको लम्बाई…

SEE Class 10 Compulsory Maths · 2080 · Solved Question with Answer

एउटा रुख कुनै ठाउँबाट हावाले भाँचिएर नछुट्टिएको अवस्थामा टुप्पोले जमिनमा छुंदा जमिनसंग \(60^\circ\) को कोण बनेको छ । उक्त रुखको भाँचिएको भागको लम्बाई 20 मिटर छ ।

When a tree is broken by the wind from somewhere without detaching and its top touches the ground making an angle of \(60^\circ\) with the ground. The length of broken part of the tree is 20 meter.

a) उन्नतांश कोणलाई परिभाषित गर्नुहोस् ।

Define the angle of elevation.

b) भाँचिएपछि रुखको टुप्पो र फेदविचको दूरी कति हुन्छ ? पत्ता लगाउनुहोस् ।

What is the distance between top and bottom of the tree after broken? Find it.

c) भाँचिनुपूर्व रुखको उचाइ कति थियो ? पत्ता लगाउनुहोस् ।

What was the height of the tree before it was broken? Find it.

d) उक्त रुख भाँचिदा बाँकी रहेको भागसँग टुप्पो र फेदविचको दूरी बराबर भएको भए जमिनसँग कति डिग्रीको कोण बन्थ्यो ? उपयुक्त तर्कसहित लेख्नुहोस् ।

If the distance between the top and the bottom of the tree was equal to the remaining part of the tree when broken, how many degrees of angle would it make with the ground? Write with suitable argument.

Solution

Please login to view the answer.