एउटा बाकसमा 6 ओटा राता र 5 ओटा सेता उस्तै र उत्रै गुच्चाहरू छन् । उक्त बाकसबाट दुईओटा गुच्चाहरू एकपछि अर्को नहेरीकन पुनः नराखी फिकिएको छ । A box…
SEE Class 10 Compulsory Maths · 2082 · Solved Question with Answer
एउटा बाकसमा 6 ओटा राता र 5 ओटा सेता उस्तै र उत्रै गुच्चाहरू छन् । उक्त बाकसबाट दुईओटा गुच्चाहरू एकपछि अर्को नहेरीकन पुनः नराखी फिकिएको छ ।
A box contains 6 red and 5 white marbles of same shape and size. Two marbles are drawn randomly one after another without replacement from the box.
(a) यदि A र B दुई अनाश्रित घटनाहरू भएमा सम्भाव्यताको गुणन सिद्धान्तको सूत्र लेख्नुहोस् ।
If A and B are two independent events then write the formula of the multiplication law of probability.
(b) सबै सम्भावित परिणामहरूको सम्भाव्यतालाई वृक्ष चित्रमा देखाउनुहोस् ।
Show the probability of all possible outcomes in a tree diagram.
(c) दुवै गुच्चाहरू उही रङको पर्ने सम्भाव्यता पत्ता लगाउनुहोस् ।
Find the probability of getting both marbles of same colour.
(d) दुवै गुच्चाहरू उही रङको पर्ने सम्भाव्यता र फरक रङको पर्ने सम्भाव्यताविच तुलना गर्नुहोस् ।
Compare between the probability of getting both marbles of same colour and different colour.
