एउटा वाकसमा 6 ओटा सेता र 4 ओटा काला उस्तै र उत्रै बलहरू छन् । दुईओटा बलहरू एकपछि अर्को गर्दै नहेरिकन पुनः राखेर निकालिएका छन् । There are 6 white and…
SEE Class 10 Compulsory Maths · 2082 · Solved Question with Answer
एउटा वाकसमा 6 ओटा सेता र 4 ओटा काला उस्तै र उत्रै बलहरू छन् । दुईओटा बलहरू एकपछि अर्को गर्दै नहेरिकन पुनः राखेर निकालिएका छन् ।
There are 6 white and 4 black balls of same shape and size in a box. Two balls are drawn randomly one after another with replacement.
(a) यदि A र B पारस्परिक निषेधक घटनाहरू हुन भने \(P(A \cup B)\) को सिद्धान्त लेख्नुहोस् ।
If A and B are mutually exclusive events, then write the principle of \(P(A \cup B)\).
(b) दिइएको घटनाको सम्भावित सबै परिणामहरूको सम्भाव्यतालाई वृक्ष चित्रमा प्रस्तुत गर्नुहोस् ।
Present the probability of all the possible outcomes of given event in a tree diagram.
(c) दुवै बलहरू एउटै रङ्गका पर्ने सम्भाव्यता पत्ता लगाउनुहोस् ।
Find the probability of getting same coloured ball?
(d) दुवै बलहरू एउटै रङ्गका पर्ने र फरक रङ्गका पर्ने सम्भाव्यताहरूविचको अनुपात पत्ता लगाउनुहोस् ।
Find the ratio of the probabilities of getting same coloured balls and different colored balls.
