Logo

एउटा बासकमा 6 ओटा सेता र 10 ओटा काला उस्तै र उत्रै बलहरू छन् । दुई ओटा बलहरू एकपछि अर्को गरी पुनः राखेर भिकिएका छन् । A box contains 6 white and 10…

SEE Class 10 Compulsory Maths · 2081 · Solved Question with Answer

एउटा बासकमा 6 ओटा सेता र 10 ओटा काला उस्तै र उत्रै बलहरू छन् । दुई ओटा बलहरू एकपछि अर्को गरी पुनः राखेर भिकिएका छन् ।

A box contains 6 white and 10 black balls of same shape and size. Two balls are drawn at random one after another with replacement.

(a) यदि A र B दुईओटा अनाश्रित घट्नाहरू भए सम्भाव्यताको गुणन सिद्धान्त लेख्नुहोस् ।

If A and B are two independent events, write the multiplication law of probability.

(b) सबै सम्भावित परिणामहरूको सम्भाव्यतालाई वृक्षचित्रमा देखाउनुहोस् ।

Show the probability of all the possible outcomes in a tree diagram.

(c) दुवै बल उही रङ्का पर्ने सम्भाव्यता पत्ता लगाउनुहोस् ।

Find the probability of getting both balls of same color.

(d) दुवै बल फरक रङ्का पर्ने सम्भाव्यता, दुवै बल सेता रङ्का पर्ने सम्भाव्यता भन्दा कति कम वा बढी हुन्छ ? पत्ता लगाउनुहोस् ।

By how much the probability of getting both balls of different color is less or more than probability of getting both balls of white color? Find it.

Solution

Please login to view the answer.