दिइएको संयुक्त ठोसको जम्मा उचाइ 54 से.मि. र बेलनाकार भागको उचाइ 30 से.मि. छ । सोलीको छड्के उचाइ 25 से.मि. छ । The total height of the given combined…
SEE Class 10 Compulsory Maths · 2082 · Solved Question with Answer
दिइएको संयुक्त ठोसको जम्मा उचाइ 54 से.मि. र बेलनाकार भागको उचाइ 30 से.मि. छ । सोलीको छड्के उचाइ 25 से.मि. छ ।
The total height of the given combined solid is 54 cm and height of the cylindrical part is 30 cm. The slant height of the conical part is 25 cm.
[Figure: Combined solid of cone on top of cylinder; cone slant height 25cm, cylinder height 30cm, base diameter [unclear]cm, total height 54cm]
(a) सोलीको छड्के उचाइ \((l)\) र ठाडो उचाइ \((h)\) दिइएको अवस्थामा सोलीको आधारको अर्धव्यास निकाल्ने सूत्र लेख्नुहोस् ।
Write the formula to find the radius of base of cone when slant height \((l)\) and vertical height \((h)\) of cone are given.
(b) सो ठोस वस्तुको आयतन पत्ता लगाउनुहोस् ।
Find the volume of that solid object.
(c) यदि यसलाई पगालेर 3.5 मिलिमिटर अर्धव्यास भएको तार बनाइयो भने तारको लम्बाइ कति हुन्छ ? पत्ता लगाउनुहोस् ।
If it is melted to form a cylindrical wire of radius 3.5 mm, what is the length of the wire? Find it.
