Logo

एउटा आयताकार जग्गाको क्षेत्रफल 525 वर्ग मिटर छ । उक्त जग्गाको चौडाइ लम्बाइभन्दा 4 मिटर कम छ । The area of a rectangular field is 525 square meter.…

SEE Class 10 Compulsory Maths · 2082 · Solved Question with Answer

एउटा आयताकार जग्गाको क्षेत्रफल 525 वर्ग मिटर छ । उक्त जग्गाको चौडाइ लम्बाइभन्दा 4 मिटर कम छ ।

The area of a rectangular field is 525 square meter. The breadth of the field is 4 meter shorter than its length.

(a) वर्ग समीकरण \(ax^2 + bx + c = 0; a \neq 0\) को मूलहरू लेख्नुहोस् ।

Write the roots of quadratic equation \(ax^2 + bx + c = 0; a \neq 0\).

(b) जग्गाको लम्बाइ र चौडाइ पत्ता लगाउनुहोस् ।

Find the length and breadth of the field.

(c) उक्त आयताकार जग्गामा 4 मिटर × 4 मिटर नापका बढीमा कति ओटा वर्गाकार टुक्राहरू तयार गर्न सकिन्छ ? चित्रात्मक रूपमा समेत प्रस्तुत गर्नुहोस् ।

How many maximum numbers of pieces of land can be made with size 4 meter × 4 meter in that rectangular field? Also present it in a diagram.

Solution

Please login to view the answer.