Logo

राम्ररी फिटिएको 52 पत्ती तासको गड्डीबाट नहेरीकन दुईओटा तासहरू एकपछि अर्को पुनः राखेर फिटिएका छन् । Two cards are drawn randomly one after another…

SEE Class 10 Compulsory Maths · 2082 · Solved Question with Answer

राम्ररी फिटिएको 52 पत्ती तासको गड्डीबाट नहेरीकन दुईओटा तासहरू एकपछि अर्को पुनः राखेर फिटिएका छन् ।
Two cards are drawn randomly one after another with replacement from a well shuffled deck of 52 cards.

(a) अनाश्रित घटनाहरू भनेको के हो ? लेख्नुहोस् ।
What are independent events? Write it.

(b) अनुहार भएको तास पर्ने र नपर्ने सबै परिणामहरूको सम्भाव्यतालाई वृक्ष चित्रमा देखाउनुहोस् ।
Show the probability of all the possible outcomes of getting and not getting faced cards in a tree diagram.

(c) दुवै तास अनुहार भएको पत्ति पर्ने सम्भाव्यता कति हुन्छ ? पत्ता लगाउनुहोस् ।
What is the probability of getting both faced cards? Find it.

(d) दुईओटा तासहरू एकपछि अर्को पुनः राखी र नराखीकन फिक्दा दुवै तासहरू अनुहार भएको पर्ने सम्भाव्यताहरूबिच कति भिन्नता हुन्छ ? पत्ता लगाउनुहोस् ।
What is the difference between the probabilities of both cards being faced cards if two cards are drawn one after another with replacement and without replacement? Find it.

Solution

Please login to view the answer.