Logo

राम्ररी फिटिएको 52 पत्ति तासको प्याकवाट नहेरीकन एकपछि अर्को (पुन नराखी) दुईवटा तास फिकिएका छन् । From a well shuffled pack of 52 cards two cards are…

SEE Class 10 Compulsory Maths · 2081 · Solved Question with Answer

राम्ररी फिटिएको 52 पत्ति तासको प्याकवाट नहेरीकन एकपछि अर्को (पुन नराखी) दुईवटा तास फिकिएका छन् ।

From a well shuffled pack of 52 cards two cards are drawn randomly one after another without replacement.

(a) सम्भाव्यताको गुणन सिद्धान्त लेख्नुहोस् ।

Write the multiplicative law of probability.

(b) अनुहार भएको तास पर्ने र नपर्ने सबै सम्भावित परीणामहरूको सम्भाव्यतालाई वृक्षचित्रमा देखाउनुहोस् ।

Show the probability of all possible outcomes of getting and not getting face cards in a tree diagram.

(c) दुवै तास अनुहार भएको पर्ने सम्भाव्यता निकाल्नुहोस् ।

Calculate the probability of getting both face cards.

(d) दुवै तास अनुहार भएको पर्ने सम्भाव्यता र दुवै तास अनुहार नभएको तास पर्ने सम्भाव्यताविच तुलना गर्नुहोस् ।

Compare between the probability of getting both face cards and the probability of not getting both face cards.

Solution

Please login to view the answer.