चित्रमा दिइएको वर्गाकार आधार भएको पिरामिडको आयतन 512 घन से.मि. र आधारको भुजाको लम्बाइ 16 से.मि. छन् । The volume of square based pyramid given in the…
SEE Class 10 Compulsory Maths · 2081 · Solved Question with Answer
चित्रमा दिइएको वर्गाकार आधार भएको पिरामिडको आयतन 512 घन से.मि. र आधारको भुजाको लम्बाइ 16 से.मि. छन् ।
The volume of square based pyramid given in the figure is 512 cubic cm and length of side of base is 16 cm.
[Figure: Square based pyramid with base side 16cm and volume 512 cubic cm]
(a) वर्गाकार आधार भएको पिरामिडको पूरा सतहको क्षेत्रफल गणना गर्न, जम्मा कति ओटा समतल सतहको क्षेत्रफल गणना गरिन्छ ? लेख्नुहोस् ।
How many plane surfaces area are counted to find the total surface area of a square based pyramid? Write it.
(b) उक्त पिरामिडको ठाडो उचाइ पत्ता लगाउनुहोस् ।
Find the vertical height of the pyramid.
(c) उक्त पिरामिडको पूरा सतहको क्षेत्रफल पत्ता लगाउनुहोस् ।
Find the total surface area of the pyramid.
