एउटा विद्यालयमा कक्षा दशमा रहेका 50 जना विद्यार्थीहरूको उचाइ निम्नानुसार तालिकामा प्रस्तुत गरिएको छ । The height of 50 students of Grade ten of a…
SEE Class 10 Compulsory Maths · 2082 · Solved Question with Answer
एउटा विद्यालयमा कक्षा दशमा रहेका 50 जना विद्यार्थीहरूको उचाइ निम्नानुसार तालिकामा प्रस्तुत गरिएको छ ।
The height of 50 students of Grade ten of a school are presented in the following table.
| उचाइ (से.मी.मा) / Height (in cm) | 110 - 120 | 120 - 130 | 130 - 140 | 140 - 150 | 150 - 160 |
|---|---|---|---|---|---|
| विद्यार्थीको सङ्ख्या / No. of Students | 8 | 10 | 16 | 12 | 4 |
(a) वर्गीकृत तथ्याङ्कको रीत निकाल्ने सूत्र लेख्नुहोस् ।
Write the formula to calculate mode of the continuous series.
(b) दिइएको तथ्याङ्कबाट रीत पत्ता लगाउनुहोस् ।
Find the mode from the given data.
(c) दिइएको तथ्याङ्कबाट माथिल्लो चतुर्थांश निकाल्नुहोस् ।
Calculate upper quartile from the given data.
(d) रीत पर्ने वर्गान्तरभन्दा माथिका विद्यार्थीहरूको औसत उचाइ निकाल्नुहोस् ।
Find the average height of the students above model class.
