Logo

एउटा कक्षाका 50 जना विद्यार्थीहरूले गणित विषयको 60 पूर्णाङ्कको परीक्षामा प्राप्त गरेको प्राप्ताङ्कलाई तालिकामा दिइएको छ । The marks obtained by 50…

SEE Class 10 Compulsory Maths · 2081 · Solved Question with Answer

एउटा कक्षाका 50 जना विद्यार्थीहरूले गणित विषयको 60 पूर्णाङ्कको परीक्षामा प्राप्त गरेको प्राप्ताङ्कलाई तालिकामा दिइएको छ ।

The marks obtained by 50 students of a class in an exam of maths with full mark 60 are given in the table.

प्राप्ताङ्क (Obtained marks) 10-20 20-30 30-40 40-50 50-60
विद्यार्थी सङ्ख्या (Number of students) 7 13 15 10 5

(a) रीत पर्ने श्रेणी लेख्नुहोस् ।

Write the class of mode.

(b) दिइएको तथ्याङ्कवाट पहिलो चतुर्थांश \(Q_1\) को मान निकाल्नुहोस् ।

Find the value of first quartile \((Q_1)\) from the given data.

(c) दिइएको तथ्याङ्कवाट औसत प्राप्ताङ्क गणना गर्नुहोस् ।

Calculate the average mark from the given data.

(d) 40 वा 40 भन्दा बढी प्राप्ताङ्क ल्याउने विद्यार्थीहरूको औसत प्राप्ताङ्क कति छ ? पत्ता लगाउनुहोस् ।

What is the average mark of the students who obtained 40 or more than 40 marks? Find it.

Solution

Please login to view the answer.