दिइएको तथ्याङ्कले गणित विषयको 50 पूर्णाङ्कको एउटा आन्तरिक परीक्षामा विद्यार्थीहरूले प्राप्त गरेको प्राप्ताङ्कलाई प्रतिनिधित्व गर्दछ । उक्त तथ्याङ्कको…
SEE Class 10 Compulsory Maths · 2081 · Solved Question with Answer
दिइएको तथ्याङ्कले गणित विषयको 50 पूर्णाङ्कको एउटा आन्तरिक परीक्षामा विद्यार्थीहरूले प्राप्त गरेको प्राप्ताङ्कलाई प्रतिनिधित्व गर्दछ । उक्त तथ्याङ्कको मध्यका 29 छ ।
The given data represents the marks obtained by the students in an internal examination of Mathematics with full marks 50. The median of the data is 29.
| प्राप्ताङ्क (Obtained Marks) | 0–10 | 10–20 | 20–30 | 30–40 | 40–50 |
|---|---|---|---|---|---|
| विद्यार्थी सङ्ख्या (Number of students) | 3 | 7 | 10 | x | 10 |
(a) मध्यका श्रेणी लेख्नुहोस् ।
Write the median class.
(b) \(x\) को मान पत्ता लगाउनुहोस् ।
Find the value of \(x\).
(c) दिइएको तथ्याङ्कको मध्यक प्राप्ताङ्क पत्ता लगाउनुहोस् ।
Find the mean mark of the given data.
(d) 20 अङ्क भन्दा कम र 20 वा सोभन्दा बढी अङ्क प्राप्त गर्ने विद्यार्थीहरूको अनुपात निकाल्नुहोस् ।
Find the ratio of students obtaining marks less than 20 and 20 or more than 20.
