अहिले बाबुको उमेर 50 वर्ष र उनकी छोरीको उमेर 13 वर्ष छ । The present age of father is 50 years and the age of his daughter is 13 years. a) x वर्षअघि…
SEE Class 10 Compulsory Maths · 2080 · Solved Question with Answer
अहिले बाबुको उमेर 50 वर्ष र उनकी छोरीको उमेर 13 वर्ष छ ।
The present age of father is 50 years and the age of his daughter is 13 years.
a) x वर्षअघि बाबु र छोरीको उमेर कति थियो ? लेख्नुहोस् ।
What were the ages of father and his daughter before x years? Write it.
b) कति वर्षअघि उनीहरूको उमेरको सङ्ख्यात्मक गुणनफल 360 थियो ? वर्ग समीकरण बनाई गणना गर्नुहोस् ।
How many years before, the numerical product of their ages was 360? Calculate it by forming quadratic equation.
c) के 12 वर्षपछि उनीहरूको उमेरको गुणनफल पूर्ण वर्ग सङ्ख्या हुन्छ ? कारण दिनुहोस् ।
Does the product of their ages after 12 years, a perfect square? Give reason.
