एउटा मेसिनको हालको मूल्य रु. 50,000 छ । प्रतिवर्ष 8% का दरले यसको मूल्यमा हास आउँछ । The present price of a machine is Rs. 50,000. The price of…
SEE Class 10 Compulsory Maths · 2080 · Solved Question with Answer
एउटा मेसिनको हालको मूल्य रु. 50,000 छ । प्रतिवर्ष 8% का दरले यसको मूल्यमा हास आउँछ ।
The present price of a machine is Rs. 50,000. The price of machine is depreciated at 8% per annum.
a) वार्षिक चक्रीय हास भन्नाले के वुभ्नुहुन्छ ? लेख्नुहोस् ।
What do you mean by annual compound depreciation? Write it.
b) 2 वर्षपछि उक्त मेसिनको मूल्य कति हुन्छ ? पत्ता लगाउनुहोस् ।
What will be the price of the machine after 2 years? Find it.
c) यदि उक्त मेसिनको मूल्य पहिलो वर्ष 8% र दोस्रो वर्ष 10% का दरले घटेको भए उक्त मेसिनको मूल्यमा कति रकमले गिरावट आउँथ्यो ? पत्ता लगाउनुहोस् ।
If the price of the machine depreciates by 8% in the first year and 10% in the second year, what would be the depreciated price of the machine? Find it.
