Logo

एउटा मेसिनको हालको मूल्य रु. 50,000 छ । त्यसको मूल्य वार्षिक 20% का दरले चक्रीय ह्रास हुँदै जान्छ । The current price of a machine is Rs. 50,000. Its…

SEE Class 10 Compulsory Maths · 2082 · Solved Question with Answer

एउटा मेसिनको हालको मूल्य रु. 50,000 छ । त्यसको मूल्य वार्षिक 20% का दरले चक्रीय ह्रास हुँदै जान्छ ।

The current price of a machine is Rs. 50,000. Its price depreciates at the rate of 20% annually.

(a) चक्रीय ह्रासलाई परिभाषित गर्नुहोस् ।

Define compound depreciation.

(b) पहिलो वर्षमा उक्त मेसिनको मूल्य कतिले घटेछ ? पत्ता लगाउनुहोस् ।

How much price of the machine is depreciated in first year? Find it.

(c) के 3 वर्षपछि उक्त मेसिन हालको मूल्यको आधा मूल्यमा किन्न सकिएला ? गणना गरी तर्क दिनुहोस् ।

Will it be possible to buy that machine at half of its current price after 3 years? Give logic with calculation.

Solution

Please login to view the answer.