एउटा जग्गाको मूल्य रु.50,00,000 र एउटा घरको मूल्य रु.80,00,000 छन् । जग्गाको मूल्य प्रतिवर्ष 10% ले वृद्धि हुन्छ र घरको मूल्य प्रतिवर्ष 20% ले ह्रास…
SEE Class 10 Compulsory Maths · 2080 · Solved Question with Answer
एउटा जग्गाको मूल्य रु.50,00,000 र एउटा घरको मूल्य रु.80,00,000 छन् । जग्गाको मूल्य प्रतिवर्ष 10% ले वृद्धि हुन्छ र घरको मूल्य प्रतिवर्ष 20% ले ह्रास हुन्छ ।
The cost of a land is Rs.50,00,000 and the cost of a house is Rs. 80,00,000. The cost of land increases by 10% p.a. and the cost of house decreases by 20% p.a.
a) सुरुको मूल्य रु. P र चक्रीय ह्रासदर R% प्रतिवर्ष भए T वर्षपछिको मूल्य \((P_T)\) पत्ता लगाउने सूत्र लेख्नुहोस् ।
Write the formula to find the price \((P_T)\) after T years if its initial price is Rs. P and the rate of compound depreciation is R% per annum.
b) 2 वर्षपछि घरको मूल्य कति हुन्छ ? पत्ता लगाउनुहोस् ।
What is the cost of house after 2 years? Find it.
c) 3 वर्षपछि उक्त जग्गा र घरको बिकीबाट कति नाफा वा नोक्सान हुन्छ ? तुलना गर्नुहोस् ।
How much profit or loss is made from selling the land and house after 3 years? Compare it.
